चोखो माया

चोखो माया तिमि मलाई, देखाउन कहाँ सक्थियौ
धेरै खोज्यौ लुकाउनलाइ, लुकउन कहाँ सक्थियौ

बाहिर धेरै हास्थियौ तिमि, भित्र भित्रै रुनथियौ
बोल्ने इच्छा लुकाएर, बोलि भित्रै थुन्थियौ
एकोरिएरा एकान्तमा, सपना धेरै बुन्थियु
कल्पनामा तिमि सधै, मेरो साथै हुन्थियौ

विवस भै साथी माझ, कहिले मुख खोल्थियौ
फेरी झट सम्झिएर आफ्नै हात पोल्थियौ
आखाभरि आशु लि, सधै तिमि रुन्थियौ
तिमि छेउ मा आउदा, नाचिने झैँ हुन्थियौ

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010