गुरु हौ आखा सबैका


पथ भुलेकालाइ बाटो देखाउने, गुरु हौ आखा सबैका
संसार देखि परमधाम जोड्ने, गुरु हौ सेतु सबैका

अज्ञानतालाइ ज्ञानको ज्योति, आत्माको शुद्धी गर्ने
एक आपसमा प्रेम भाव राख्दै, सबैमा प्रेम भर्ने
घोर अन्धकारमा प्रकास दिने, गुरु हौ ज्योति सबैका
संसार देखि परमधाम जोड्ने, गुरु हौ सेतु सबैका

मायामोहको संजाल फ्याकी, संसारी मोहलाइ तोड्ने
यो त मायाको खेल हो भन्दै, बाटो मुलमिलावाको  खोल्ने
बिच भवारबाट सगर तर्ने, गुरु हौ माझी सबैका
संसार देखि परमधाम जोड्ने, गुरु हौ सेतु सबैका

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010