मेरो सब्द मेरो गीत


पुरानो याद आखाको मझा आईदिन्छ किन
रहेको खुसी फेरी चूड़ी आशुहरु पिउन
पिरतीको खेल यस्तै बुझ्न धेरै गारो
एक पलट माया लगाई बिर्सनालाई गारो
पानी बर्रार तिमीलाई सम्झादा आशु धरर

मिलन बिझोड खेल यस्तै सम्झना मात्र साथ
छाडी गायौ आज फेरी केवल आशु रह्यो साथ
त्यही आशुलाइ साथी बनाई बाच्नु पर्यो मैले
तिम्रो यद् आउदा किना भकानिन्छु म जहिले
पिरतीको नियम यस्तै भुझ्ना धेरै सरो
पानी बर्रार ......................................

धेरै कोसिस गारे मैले एकली जीवन बाचन

सहरे कद्दीन हदों रहेछ कसाईंलाइ जीवन साचना

साचेको जीवन बितौनालाइ झन्ने धेरै सारो

भीतर मुटु जलाऐरा बाहिर हासन गहरो

पानी बर्रार .............................................


सबद:- धर्मेन्द्र खडका







मेरो गीत मेरो सब्द


आज रात छटपटीले निन्द्रै परेन,

अल्झी रह्यो तिम्रो तस्वीर हटदै हटेना


निदाउ भन्छु आखा चिम्ली, रूप तिम्रै आउछ

बिर्स्यो भनी कोल्टे फेर्छु, बतास बनी छाउछ

सपनीमा तिम्रै स्वर, तिम्रो भूतै झरेना

आल्झी रह्यो तिम्रो तस्वीर हट्दै हटेना


आधा रात बिती सक्यो, नले छोडया छैना

बिपना पो हो की भन्छु, आको तिमी हैंना

सम्झी रहन्छु तिम्रै रूप, तिम्रो धितई मरेना

आल्झी रहयो तिम्रो तस्वीर हट्दै हटेना


सब्द:- धर्मेन्द्र खडका

Happy New Year - 2066




Dear all,
May this New Year bring many opportunities your way, to explore every joy of life and may your resolutions for the days ahead stay firm, turning all your dreams into reality and all your efforts into great achievements
.

Happy New Year
Naya Saal Mubarak Ho
Nav Varsh ki Shubkamnayen
Antum Salimoun
Puthuvatsara Aashamsakal
Naya shal Ko Shuvakamana
Subha Aluth Awrudhak Vewa
Eniya Puthandu Nalvazhthukkal
Nutana Sawanchra Subhakanshalu
नया साल २०६६ को हार्दिक मगलमय शुभ कामना


In need of Blessings................

Dharmendra Khadka
Doha, Qatar

पुस्तक परिचय "आशु र मुस्कान" (आधुनिक गीत संग्रह)



वालापनमा मान्छे सबै थोक बन्दोंरहे छ, यही वालापानको सोख भनु अथवा साहित्य प्रतिको अप्रत्क्क्ष झुकावले मलाई मनभित्र तरंगीएका भावहरुलाइ लिपिबद्द गरी संगालने रौस चल्यो, कहिले खेतीपातीको कम गर्दा होस त कहिले वनजंगलमा घासपत गर्दा होस, ती वरिपरीका प्रकृतिसंग म धेरै नजिक हुन पुगे, यिनै मेरा साथी बने , दैनिक जीवनका क्रियाकलाप संगै  वरिपरीका प्रकृतिसंगको संवादलाइ लिपिबद्द गर्दै जाने क्रममा एउटा संग्रह बन्न  पुगेछ अनि आफ्नै गाऊकी एउटी दौतरी संगको माया प्रीतिमा पिरोलिदा ती पीर र भावहरु पनि  यसै माझ मिसाउदा तयार भए छ "आशु र मुस्कान"

प्रियसीको वियोगमा डुबेर कही आशु झारना पुगिएछ, त कही प्रकृतिका  मनहर छटासंग अट्टा हस हासो संगै मुस्कुराउन पुगिएछ/  त्येही  मैले यथाथ जीवनमा भोगेका  भोगाइ हो यो "आशु र मुस्कान" / यस् पुस्तक भित्रका  हरेक सब्दहरुमा तपाईले मेरो जीवनमा भोगेका यथार्थ  आशु र मुस्कान पाउनु हुने छ, अनुभाव गर्नुहुने छ ।

गीतका शब्दहरु ति  जीवन भोगाइका  क्रममा तायार भयो। अब यसलाई प्रकाशन गर्ने चुनौती  भने मेरो लागी जो निम्न परिवारमा जन्म्यो  र अध्यनरत थियो, दिवा सपना भयो। त्यों मेरो दिवा सपनालाइ बरिष्ठ साहित्यकार पुष्पालता आचार्यजीले पूर्ण गारीदिनु भयो मेरो गीतहरुलाइ  "आशु र मुस्कान" नामक आधुनिक गीति संग्रहको रुपमा प्रकाशन गरेर उहा  प्रति म जीवनभर आभारी रहने छु ।

उहा मात्र हैन, यो सफलतामा मेरा कही साथी संगीनिहरु छन, जसलाई मैले यहाँ नाम छुटाए  भने यो मेरो लेखकीय अपूर्ण हुने छ। ति  साथीहरु हुन्  तपन बाराइली र उत्तम खडका जसले मलाई सधै साहित्य सृजनामा  अभीप्रेरित गरिरहे । अनि मेरो बुबाआमा जसले म सधै  ठुलो मान्छे बनेको हेर्ने सपना राखे, चेतनशील युवा परिवारका साथीहरु जो मेरो रक्तसंचार बनीरहे। अनि उनी जसको कारनले यो पुस्तक हजूर हरुको हाथमा छ।


मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010