अविशाप भयो माया मलाई, भयो आशुको यो जीवन
न हास्न सके न रुनाई सक्छु, भयो खरानी यो जीवन
सबै भन्छन सुख हो माया, शीतल छहारी दिने
बाटो भूली फसेको बटुवालाई, गंतव्य नया दिने
तर मैले न सीतलता पाए , न पाए गंतव्य जीवन
पाए वश विवशता, शोक र पीडा, औशीको अंधेरी रात यो जीवन
हरियाली लेवओछा माया ले बोकी, सुंदर फूल फुलौछ मन
अन्तर मन ले स्वर्ग श्री भूलौने छ सांसारिक धन
तर मलाई स्वर्ग अब छाई न जान, बिना तिम्रो यो जीवन
जल्छु मर्छु तिम्रै बेद्नमा ,बनाइ जोगी यो जीवन
सबद रचना:- धर्मेन्द्र खडका
a dharmendar dai tapai ta dhanya hunu huncha ki tapai katar ma aaera pani hamro nepali ko swaviman bachairakhnu bhae chha thank you tapai ko subhchintak md tanbir aalam tanvir _aalam@yahoo.com
ReplyDelete