मेरो शब्द – मेरो गीत

जाऊ तिमी  हासी खुशी भै, तिम्रो  खुशीमा म मरो खुशी खोज्छु
न आउँन आशु  ति  दुइ नयनमा, तिम्रो आशुमा म मरो मृत्यु देख्छु

जीवनपथमा हरेक मोड आउछ, हरेक  मोडले नया रंग ल्यिऔछ्
स्वीकार ति हरेक आउने मोडलाई, जीवन त्यसै खुशी बीच छाउछ

न राख्नु मानमा अतितका यादलाइ, अतित भुत हो न फर्की आउछ .
फर्केर पछि नहेर्नु कहिले, त्येसले जीवनलाइ  डडेलो  लाओउछ .

सम्झौता हो जीवन एउटा, मनलाई समाली स्वीकार्न सिका .
चाहेको सबै  कसले पो  पाउछ, केहि  गुमाउदैमा नमान दिक्क

No comments:

Post a Comment

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010