मित्रहरुमा हार्दिक अनुरोध !

मित्रहरु,
नमस्ते !
१) ASSET, India ले सयौ यौन पेशाकर्मी तथा बेचिएका नेपाली चेलीहरुलाई अङ्ग्रेजी भाषा र कम्प्युटर तालिम दिंदै रोजगारीको खोजी गरिरहेको रहेछ । 
२) ASSET, India भन्ने संस्था exiht-international-ending-exploitation-and-human-trafficking भन्ने संस्थाको partner organisation हो । संस्थाले अहिले फेसबुक मत प्रतियोगितामा भाग लिएको रहेछ ।
३) निकट भविष्यमा संस्थाले नेपालमा पनि सेवा प्रारम्भ गर्नसक्ने कुरा संस्थाका कार्यकारी निर्देशक उमाशंकर रायले हामीलाई जानाकारी दिनुभएको छ ।
४) तपाई हाम्रो १ भोटले हजारौ नेपाली चेलीबेटीको भविश्य उज्ज्वल बन्नसक्नेछ ।

त्यसैले म ती बेचिएका र अनिश्चित भविश्यको कालो कोठीमा छट्पटाइरहेका नेपाली दिदीबहिनीहरुका लागि केही गर्न सकिन्छ कि भने सोचकासाथ यहाँसमक्ष यो अनुरोध पेश गरेको छु । विश्वास छ, यहाँले आफ्नो अमूल्य मत दिनु हुने नै छ ।

भोट दिने प्रक्रिया :
---------------------------
१) यो लिङ्क http://apps.facebook.com/chasecommunitygiving/charities/263850550-exiht-international-ending-exploitation-and-human-trafficking मा क्लिक् गर्नुहोस् । 
२) देखिएको पेजमा ''Get started to vote'' मा क्लिक् गर्नुहोस् ।
३) अब देखिएको (request for permission) पेजमा ''allow'' क्लिक् गर्नुहोस् ।
४) अब Like chase community giving पेज देखिन्छ त्यहाँ ''like'' क्लिक् गर्नुहोस् र ''close'' क्लिक् गर्नुहोस् ।
५) अन्तमा, पेजको तल तपाईको नाम देखिन्छ, त्यसको बायाँतिर देखिने submit मा क्लिक् गर्नुहोस्, तपाईको भोट exiht-international-ending-exploitation-and-human-trafficking ले प्राप्त गर्नेछ ।

(कृपया भोट दिनुभएपछि मलाई भोट दिएको जानाकारी दिनुभएमा आभारी हुनेछु । अरु साथीहरुलाई पनि यो म्यासेज पठाएर र अनुरोध गरेर भोट दिनका लागि अनुरोध गर्नुहुन समेत म अनुरोध गर्दछु । 

- धर्मेन्द्र खड्का दोहा, कतार  E-mail   udgaralbum@gmail.com  http://udgaralbum.blogspot.com/  And  http://chetananepal.blogspot.com/

- नेपाली चेली जया पनि बोलेकी छिन् यो भिजुअलमा : http://www.youtube.com/watch?v=wph6svsGPzU

1 comment:

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010