वैवाहिक सस्कार र तेस्मा देखियेका बिक्रितिहरू

बिश्व्का बिभिन्न उच्च धर्मंहरुमा हिंदू धर्मंमा पनि एक उच्च र गौरबशाली धर्मंको रुपमा परिचित छ/ हिंदू धर्मका बिभित जात जतिहरू छन/ ति बिभित जातिका आफ्नै उपजती र आ-आफ्नै सस्कारहरु छन/ हिंदू धर्मका मुख्या ४ वाटा सस्कारहरुमा वैवाहिक सस्कार पनी एक मानिन्छ/ वैवाहिक सस्कार बिभिन्न प्रकारका जात जातिका आ-आफ्नै प्रकारका पदतिद्वारा गरिन छ/जुन जातिले जुन प्रकारले बैवाहिक सस्कार गरेता पनी यस् बैवाहिक सस्कारमा आहिले बिभिन्न प्रकारका आड़म्बिक सस्कारहरु भित्रिना थाले का छन/यहाँ यही हाम्रो समाजमा फैलिएका विवाहिक सस्कारको बारेमा चर्चा गर्न खोजेको छू/


हाम्रो हिन्धू धर्ममा प्रकारका विवाहिक मान्यताहरु छन/तर पनी केटा केटी पछाका दुबैथारी अभिभावकको पूर्ण मंजूरी द्वरा गरिने विवाहिक मान्यता हाम्रो समाजमा सबै भन्दा बडी प्रचलनमा देखींनछ/ पूर्वकाल देखि दशा, ग्रह, गोत्र आदि हेरेर विवाह गर्ने प्रचलन हाम्रो समाजमा बिस्तारै हरौदै आइरहेको छ, र तेस्को ठाउमा देखावाती dhak rawaph देखाउन ऋन धनले जस्तो गरेर पनी म्हंगो बिदेशी बैंडबाजा , हजारौ बिजुली सजावाट अनि लाखाओ सम्म एकै छीनमा खर्च गर्ने प्रतिस्पर्धामा अहिलेको समाज लागेको छ/यसले प्रत्येछ रुपमा आफैलाई असर पारी रहेको छ भने अर्को तर्फा हाम्रो रीतीरिवाज, सस्कार, परम्परा र कलकार माथि कुठारघात गारी रहेको छ/ यस् प्रकारका सस्करले हाम्रो समाजमा मान्यता प्राप्त दमे बाजाको लोप हुनामा पनी सहयोग पुराइरहेको छ/ अझ येस्ले दाइजोका आधारमा राम्रो घर र वर पाउने परीपतिको पनी बिकास हुदै गएको छ/यी सबै कुरा हाम्रा परम्परा रा मान्यताका बिपरीत छन/सफल दांपत्य जीवनका लगी सामाजिक र आर्थिक स्तरमा समानता, दू बाईमा समझादरी र आफ्नो पारिवारिक यथार्थलाइ बुझेर व्यवार गर्न जरुरी छ, त्सैका लगी पुरवाकाल देखि पबित्र अग्निलाइ सछ्ही राखेर सुख र दुःखमा सगाई बेहोरने लगायतका दोहोरो बाचा गरिने परिपाटी छ/ हाम्रो समाजमा विवाह पुरवा प्रेम गर्ने प्रचलन पनी पाईछ र प्रेमविवाह भएको पानी पाईछ तारा विवाह्पछि तेयो प्रेम बिस्तारै लोप हुदै गएर डिगो हुना नसकेको पनी पाईनछ/ वैवाहिक जीवन को सफलताको लगी अहिले समाजमा देखापरेको दाईजो उपहारको कुनै भूमिका छाईन, किना भने विवाह एक नैतिक बंधन हो, जसले दूइ आत्मालाइ मिलौछ / यो व्यापार हैंनना र यस्मा देखावटीपनको पनी कुनै भूमिका र्ह्दैना /

देशको आधाभन्दा बड़ी जनसँख्या गरिबिको रेखामुनी बचिराहेका हाम्रो जस्तो मुलुकमा अहिले रातारात करोड़पति बनेकाहरुले भित्रएको खर्चालू अपसस्कृति स्व्यमा बिकृति मात्र नभएर अवैध र अविवारिक पनी छ/तारा दुर्भग्य के छ भने यसैले अहिले बिस्तारै समाजमा मान्यता पाउ न थाले को छ/ अप्वया वैवाहिक जीवन लाइ मधुर होइना की कटु बनाउनी कारन बनना सक्छ तशथ विवाह समारोहलाइ भव्य बनाएर ऋण बोक्नु भन्दा कम खर्चामा विवाह गर्दै पैसाको सदुपयोग गरेर वैवाहिक जीवनलाइ सुखद बनाउन तरफा समाज लाग्नु पर्छ/ सबैलाइ चेतना भाया

धर्मेन्द्र खडका धुलाबारी, झापा नेपाल

No comments:

Post a Comment

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010