स्त्रीको स्वत्रंता र समाजमा उनको समान स्थान त्यति बेलासम्म कोरा कल्पना मात्र हुने छ
जब सम्म समाजको लागी जिबिकोपर्जनबाट उनलाई अलग राखिने छ र उनलाई घरको चौघेरा
भित्रकी रानी बनाएर राखिने छ स्त्रीको स्वत्रंत्रता त्येतिबेला सम्भब हुनेछ जब उ, बिना रोकटोक
जिबिकोपर्जनको काममा पूर्ण रूपले भाग लिन लग्नेछ र घरको कामको बोझ उसमाथि नाम
मात्रको रहनेछ/
संभार ;- मानब समाज
सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!!
-
सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!! १. सुनसान र बसोबास नभएको घरमा एक्लै
सुत्नु हुँदैन। देव मन्दिर र श्मशानमा पनि सुत्नु हुँदैन। (मनुस्मृति) २.
सुतेको व्यक...
1 year ago
Thank you for your blog Site information."Kotihome & jhapako parichaya online ma Heriyo" Let's hope you will add more about our beautiful religious place kankaidham & jhapa in future. "kankaidham blogspot site ko prayas ma 6u.Little knowledge ko karan kehi samasya 6.OK next time more...
ReplyDeleteGR DAHAL (secretary of Kotihome Shastha)