रंगको बिशेस्ता

  1. सेतो -शान्ति र पबित्रताको प्रतिक
  2. हरियो -शीतलता र प्राकृतिकको प्रतिक
  3. निलो -व्यापकता र महानताको प्रतिक
  4. गुलाबी -शक्तिको प्रतिक
  5. कालो -एकांगीपनको प्रतिक
  6. रातो -स्फूर्ति, निश्चयता, उतेजना र क्रोदको प्रतिक
  7. आकाशे -महान शान्तिको प्रतिक
  8. केलो -शांत, गंभीर र उदारको प्रतिक
  9. पहेलो -शान्ति प्रति बड़ी झुकने बुद्दिमताको प्रतिक
  10. गेरू -दर्शन र मोछा प्रप्तिको प्रतिक

No comments:

Post a Comment

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010