मेरो सब्द मेरो गीत - २

जऔ तिमी हासी खुसी भै, तिम्रो खुसीमा म मेरो खुसी खोज्छु
न आउन आशु ती दुई नयनमा, तिम्रो आशुमा म मेरो मिर्तु देख्छु /

जीवनपथ म हरेक मोड़ आउछ, हरेक मोड़ले नया रंग लिओउछा
स्वहिकार ती हरेक अओउने मोड्लाई, जीवन त्यस्मै खुशी बिच छऔछ

सम्झौता हो यो जीवन एउटा, मानलाई सम्हाली स्विकारना सिक
चाहेको सबै कसले पउअछ र, कही गुमउदैमा नमाना दिक्का

नाराख्नु मानमा अतितका यादलाई, अतीत भुत हो न फरकि ओउछा
फर्केर पछि नहेर्नु कहिले, त्यसले जीवनलाई डादेलो लौछा

रचना :-धर्मेन्द्र खडका
मिति:- २०६५/१०/१४













No comments:

Post a Comment

मेरो अनुरोध

प्रिय, ब्लग अवलोकनकर्ता ज्युहरु,सर्बप्रथम ब्लग अवलोकन गरिदिनु भएको मा आभारी छु/ यो बिशुद्ध सामाजिक ब्लग हो, र यशमा आफ्ना सूचना संदेशहरु सभ्य शब्दमा लेखिदिइ सब्यताको परिचय दिनुहोला / तपाईहरुलाइ यो ब्लग कस्तो लग्यो ? सल्लाह र सुझावको लागि यो ठेगानामा सम्पर्क गर्नुहोला / धन्यवाद ... धर्मेन्द्र खड्का, मेचीनगर-१ धुलाबारी झापा, नेपाल Emil :- udgaralbum@gmail.com

अहिले नेपालको समय

ब्लग भ्रमण सूचक

आजको दिन

  © This blog Template is developed by http://samawartan.blogspot.com/ 2010