- त्रिकाल (भुत, भाबिस्य र बर्तमान )
- त्रिफला ( हर्रो, बर्रों र अमला )
- तिन आयाम (लम्बइ, चौडाई र उचाइ )
- मानका तिन शक्ति ( इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्ति )
- तिन लिंग ( स्त्रीलिंग, पुलिंग र नापुसक्लिंग )
- तिन बचन ( एकबचन, दुएबचन र बहुबचन )
- त्रिगुण (सत्वगुण, रजोगुण र तमोगुण )
- त्रिरत्न ( सुन, चादी र तामा )
- त्रिकुट ( सुठो, मारीच र पिप्ल्ला )
- बेद्का तिन कंठा (कर्मकंठा , उपासनकंठा र ज्ञानकंठा )
- चोर्बेद ( रिग्बेद, य्जुर्बेद, सामबेद, अर्थ्बेद )
- चारयुग (सत्ययुग, दौपर्युग,त्रेतायुग र कलियुग )
- चारजाट (ब्रह्मण, छित्त्री, वैश्य र स्रुदा )
- चारदिशा (पूर्व, पश्चिम, उत्तर र दाछीन )
- चारअस्राम (ब्रम्हचर्य, ग्रियास्ता , वानप्रस्थ र संयाही )
- अगस्ति - खंचुवा
- करना - दानी
- पिंगला - वेश्या
- अर्जुन - वीर
- कुबेर - धनि
- दुर्वासा - रिसहा
- कैकेयी - स्वार्थी
- बिर्हस्पती - बुद्दिमान
- वीरबल - चतुर
- मीरा - भक्तिनी
- गणेश - छिटो लिखने
- हनुमान - कम फटते गर्ने
- सीता - पबित्र
- सुदामा - गरीब
- चाद्क्य - नितिबन
सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!!
-
सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!! १. सुनसान र बसोबास नभएको घरमा एक्लै
सुत्नु हुँदैन। देव मन्दिर र श्मशानमा पनि सुत्नु हुँदैन। (मनुस्मृति) २.
सुतेको व्यक...
1 year ago
No comments:
Post a Comment